महेन्द्रनगर: प्रतनिधिसिभा सदस्य नर्विाचनको मति नजकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका शहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चोक–चोकमा कोणसभासँगै र्यालीलगायतका कार्यक्रमको व्यस्तता छ । तर, शुक्लाफाँटा नगरपालकिा– ८ स्थति चुरे फेदीमा रहेको धारापानी गाउँमा भने यसपटकको चुनावको कुनै रन्को छैन । चौबीस घरधुरी रहेको यस बस्तीमा अहलिेसम्म कुनै पन उम्मेदवार मत माग्न पुगेका छैनन् ।
चुरे पहाडको काखमा अवस्थति धारापानी प्राकृतकि रूपमा जत मनोरम छ, यहाँका बासन्दिाको जीवनशैली त्यत्तकिै कष्टकर छ । गर्मीका बेला धारापानी खोलामा नुहाउन, पकिनकि खान र नजकिैको झरनामा रमाउन जाने मानसिहरूको कमी हुँदैन, तर वडिम्बना १ त्यही झरना र खोलाको पानीले सञ्चिति गाउँलाई आधारभूत पूर्वाधारले भने छुन सकेको छैन । २०१२ सालदेख बस्ती बस्न सुरु भए पन आजसम्म यो गाउँ राज्यको नजरमा अदृश्य’जस्तै बनेको छ । कुनै समय गुल्जार रहेको धारापानी गाउँ अहलिे बस्तिारै रत्तिँदै गएको छ । रोजगारी र पूर्वाधारको अभावमा १५ परविारले घरमा ताला लगाएर जीवकिोपार्जनका लाग भारततर्फ पलायन भइसकेका छन् । हाल यहाँ केवल नौ परविार मात्रै बस्दै आएका छन् ।
स्थानीय बालाराम गौतमले गहभर आँसु पार्दै भने, मुख्य समस्या भनेकै युवालाई स्वदेशमै रोजगारी नहुनु हो, यद यहाँ काम पाइने भए भारतमा जुठो भाँडा माझ्नका लाग िघरका छोराहरूलाई कनि पठाउँथ्यौँ र रु यो हाम्रो बाध्यता हो ।’ उनका अनुसार गाउँमा अहलिे केवल बूढापाकाहरू मात्रै बाँकी छन् । छोराछोरीलाई उच्च शक्षिा हासलि गराउने रहर हरेक अभभिावकको हुन्छ, तर जीवन जउिने आधार नै नभएपछ िसानै उमेरमा श्रमका लाग मुग्लान पठाउनु यहाँको नयित बनेको छ । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारापानीवासीले वर्षौंदेख खोलाको पानी पउिँदै आएका छन् । गौतम भन्छन्, खोलाको पानी पउिनु हाम्रो बाध्यता हो, बर्खाका बेला त झन धमलिो पानी थग्र्यिाएर पउिनुपर्छ ।’ पउिने पानीको त कुरै छोडौँ, बस्तीसम्म पुग्ने भरपर्दो बाटोसमेत छैन ।
स्थानीय रायभान ठगुन्नाका अनुसार हउिँदमा मुस्कलिले हँड्न सकनिे बाटो बर्खा लाग्नेबत्तिकिै पहरिोले पूरै थुनदिन्छि । बर्खा सुरु भएपछ िहाम्रो अन्य क्षेत्रसँगको सम्पर्क टुट्छ’, ठगुन्नाले भने, त्यसैले बर्खा आउनुअगावै घरका लाग चाहनिे नुन, तेल र खाद्यान्नको जोहो गरसिक्नुपर्छ ।’ गाउँमा बजिुली पुर्याउनका लाग भन्दै हालै केही पोलहरू गाड्ने काम त सुरु भएको छ, तर बजिुलीको स्वचि थच्नि कत वर्ष कुर्नुपर्ने हो, कसैलाई पत्तो छैन । धारापानीको माटो सुन फलाउने खालको छ । यहाँको बारीमा लटरम्म कागती, अमलिो, आँपलगायतका फलफूल फल्छन् । मौरीपालनबाट प्रशस्त मह उत्पादन हुन्छ । तर, सडक सञ्जालको अभावमा यी सबै उत्पादन खेर गइरहेका छन् ।
गाउँमा बूढापाका मात्रै छौँ, पठ्यिुँमा बोकेर बजारसम्म लैजान सकँदैन’, ठगुन्नाले दुखेसो पोखे, गाउँसम्म न त व्यापारी आइपुग्छन्, न त सवारीसाधन नै चल्छन्, त्यही भएर उत्पादति फलफूल बारीमै कुहएिर जान्छ ।’ उनले यसपटक आफ्ना उत्पादनको बजारीकरणका लाग पहल गर्ने उम्मेदवारलाई मात्र मत दनिे सोच बनाएको बताए । बर्खायाममा धारापानी खोला उर्लेर आउँदा बस्ती नै जोखमिमा पर्ने गरेको छ । स्थानीय साइमले धामी भन्छन्, धेरै वर्षा हुँदा बाढी बस्तीमै छर्छि, कुन दनि बाढीले बगाउने हो भन्ने चन्तिा छ, बाढी रोकथामका लाग िकेही वर्ष पहलिे तटबन्ध नर्मिाण भएको थयिो, त्यो पूरा हुन सकेको छैन पूरा गरदिएि हुन्थ्यो भन्ने हाम्रो ठूलो इच्छा छ ।’ उनका अनुसार चुनाव आए पन नेताहरू बस्तीमा नछर्दिा गुनासो सुनाउने ठाउँसमेत पाएका छैनन् ।
स्वास्थ्य र शक्षिाको अवस्था झनै नाजुक छ । गाउँमा कोही बरिामी पर्दा प्राथमकि उपचारसमेत पाउने अवस्था छैन । उपचारका लाग बजार पुग्न १२ कलिोमटिर पैदल हँड्नुपर्छ । साना बालबालकिाहरू चार कलिोमटिर टाढाको वद्यिालय पुग्न वन र नदी क्षेत्रको जोखमिपूर्ण बाटो छचिोल्दै जानुपर्छ । स्थानीय पार्वती धामीले भने, गाउँमै बालवकिास केन्दसम्म भइदएिको भए हाम्रा बच्चाहरूले दुःख पाउने थएिनन् ।’ बस्तीका बासन्दिालाई वन्यजन्तुले पन उत्तकिै दुःख दएिको छ । खेतबारीमा लगाएको बाली बाँदरले खाइदन्छि भने वनमा चराउन लगएिका बाख्रा चतिुवाले सकिार बनाइदन्छि । स्थानीय सुरेन्द्र महराले भने, वनमा मात्र होइन, चतिुवाले त कहलिे त गोठबाटै तानेर बाख्रा खाइदन्छि । वन्यजन्तु नयिन्त्रण र सुरक्षति गोठ नर्मिाणका लाग सहयोग गर्ने उम्मेदवारको खोजीमा छौँ ।’
वगितको स्थानीय तहको नर्विाचनमा केही उम्मेदवार मत माग्न आए पन यसपटक भने कोही नआउँदा धारापानीवासी अचम्मति छन् । यद्यप, उनीहरूले यसपटक सल्लाह गरेर एकमुष्ट मतदान गर्ने नर्णिय गरेका छन् । ॅजसले गाउँका आधारभूत समस्या– बाटो, बजिुली, पानी र स्वास्थ्य हल गर्छ, उसैलाई हाम्रो मत जान्छ’, स्थानीयले एकै स्वरमा भने । वर्षौंदेख बस्तीमा बसोबास हुँदै आए पन जग्गाको स्वामत्वि पन यस क्षेत्रका बासन्दिाले पाएका छैनन् । जग्गा नापी गरी जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन पहल गर्ने उम्मेदवारको खोजीमा बस्तीका बासन्दिा रहेका छन् ।
प्राकृतकि रूपमा धनी भएर पन वकिासको दृष्टकिोणले पछाड पारएिको यो दुर्गम बस्तीका बासन्दिाले कहलिेसम्म राज्यको उपेक्षा सहनुपर्ने हो रु नर्विाचनको यो महाकुम्भले धारापानीको मुहार फेर्छ क आश्वासनमै सीमति हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । अझै वर्षौंअघजिस्तै उपेक्षामा रहन्छ ।


