धनगढी: नेपाली कांग्रेसका सभापत गगन थापा नयिमति प्रक्रयिाबाट नभई वशिेष महाधविेशनबाट चुनएि, जसबाट बहालवाला सभापत शेरबहादुर देउवा जबर्जस्ती पदबाट हटाइए, जुन देउवाको इच्छाअनुसारको कार्य थएिन । गत पुस अन्तमिमा भएको वशिेष महाधविेशनलाई न्यायकि परीक्षणमा पठाएका देउवालाई चुनावका वषियमा बोल्न दबाद थयिो । देउवाको गृहजल्लिा डडेल्धुरामा नैनसंह महरले कांग्रेसबाट टकिट पाएका छन् । सुदूरपश्चमि प्रदेशमा देउवाको खोजी भइरहेको छ । सके भूगोलमा उपस्थति हुन नसके वज्ञिप्त जारी गर्न देउवालाई दबाब थयिो ।
१३ फागुनको मध्य रात स्वास्थ्यमा समस्या आएपछ देउवा संगापुर उपचारका लाग गएको नेता कृष्ण पौडेलले जानकारी दएि । संगापुर जानुअघ देउवासँग संयुक्त वक्तव्य नकिाल्नका लाग कांग्रेसका नेताहरूले पन संवाद गररिहेका थएि । तर, वक्तव्यमा देउवाको हैसयित के हुने भन्ने प्रश्नको समाधान नस्किन सकेन । देउवानकिट नेता मीन वश्विकर्मा देउवा स्वदेशमा रहे पन नभएजस्तै रहेको बताउँछन् । उहाँ नेपालमा भए पन नभएजस्तै त थयिो । व्यक्तगित भेटघाटमा आएकालाई भेट गर्नुहुन्थ्यो, कतै फोन गर्न लगाउँदा फोन गर्नुहुन्थ्यो, कसैलाई आशीर्वाद दनिुहुन्थ्यो । पब्लकि प्रोग्राममा उहाँलाई कसैले बोलाएका पन थएिनन्,’ उनले भने ।
सुदूरपश्चमि प्रदेशमा देउवाको अनुहार नहुने भएपछ कांग्रेसले शीर्ष नेताहरूको ठूलो भेलासमेत गर्न सकेको छैन । वक्तव्य नकिाल्नसमेत देउवालाई पदीय हैसयित के रहने भन्ने अप्ठेरो थयिो । वज्ञिप्त के भनेर नकिाल्ने रु तल शेरबहादुर देउवा मात्र लेख्न मलिेन, सभापत लेख्नुपर्यो । सभापत नेपाली कांग्रेस लेख्नेबत्तिकिै पार्टीको दुई धार देखयिो । त्यो अप्ठेरो पर्छ भनेर औपचारकि भाषण र वक्तव्य ननकिाल्नुभएको हो,’ वश्विकर्माले भने । वक्तव्यमा देउवालाई सभापत १४औँ महाधविेशन र थापालाई सभापत वशिेष महाधविेशन भनेर लेख्ने प्रस्ताव पन थयिो । तर, त्यसमा थापा तयार भएनन् । सबै नेताहरूको नाम मात्र राखेर वक्तव्य राख्ने वषियको प्रस्तावमा पन अहलिेको नेतृत्व तयार नभएको वश्विकर्मा बताउँछन् । आफ्नो पोर्टफोलयिो र पब्लकि इमेजका कारणले उहाँले लखिति वक्तव्य वा सार्वजनकि मन्तव्य व्यक्त गर्नु भएन । सामाजकि अप्ठेरो देखयिो,’ उनले भने ।
वक्तव्य नकिाल्नेभन्दा पन चुनाव प्राथमकिता रहेको कांग्रेस उपसभापत पुष्पा भुसाल बताउँछन् । हामीले सदैव भनरिहेका छौँ । सबै केन्द्रीय नेताहरूलाई सम्मान गररिहेका छौँ । वैधता मान्ने नमान्नेभन्दा पन सबैलाई सम्मान दएिर चुनाव प्राथमकितामा छ भनेर लागेका छौँ,’ उनले शलिापत्रसँग भनन्,स्वास्थ्य उपचारका लाग जानुभएको उहाँ (देउवा) आउनुभए पन िचुनावमा पार्टी एक भएको सन्देश अझै बलयिो हुन्छ । रुख चह्निलाई जतिाउने कुरा पहलिो हो ।’
देउवासँग संवाद गरे पन सहमत गर्न अहलिेको नेतृत्वले पहल नगरेको भन्ने कुरालाई भुसालले अस्वीकार गरन् । जल्लिा र वडा तह र देउवाको गृहप्रदेश सुदूरपश्चमिमा पन कांग्रेसमा अभूतपूर्व एकता र सद्भाव पाएको उनले बताइन् ।
कहलिे फर्कन्छन् देउवा ?
देउवा कहलिे फर्कने भन्ने तय भएको छैन । उनको उपचार जारी भएकाले चकित्सिकको सल्लाहबमोजमि नेपाल फर्कने कांग्रेस नेता कृष्ण पौडेलले जानकारी दएि । भर्खरै मेरो कुरा भएको छ । आज रगत परीक्षण गर्न दइिएको छ । रपिोर्ट आउन २ दनि लाग्छ भन्ने छ,’ पौडेलले भने, सकभर चुनावअघ फर्कनुहुन्छ र स्वास्थ्यले साथ दयिो भने मतदानमा पन सहभागी हुनुहुन्छ ।’


