काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल समूहका ११ नेतालाई गरिएको कारबाही स्वत खारेज गएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले १०औं महाधिवेशन आयोजक कमिटि भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेसँगै एमालेले कारबाही गरेका नेपाल समूहका ११ नेतामाथिको कारबाही स्वत खारेज भएको हो । एमालेले पार्टीविरोधी गतिविधि गरेको भन्दै नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जनालाई कारबाही गरेको थियो ।
माधव नेपाल समूहका ११ नेतामाथि गरिएको कारबाही खारेज
माधव नेपाल समूहका ११ नेतामाथि गरिएको कारबाही खारेज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

