बझाङ। बझाङमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। बझाङ जयपृथ्बी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ४२ कि बिमला बोहरा बिहान झुण्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
सदरमुकाम चैनपुर नजिक रहेको रिठाबानी सामुदायिक उपभोक्ता बनभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। थप जानकारी आउन बाँकी छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।