बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिषेशज्ञ डा.नर बहादूर मौनि जनसेवा श्रीबाट बिभुषित भएका छन् । अत्तरिया स्थित पद्मा अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका मौनी संबिधान दिवशको अवशरमा राष्ट्रपतिबाट बिभुषित भएका हुन् ।
उनलाई जन सेवाश्रीबाट विभूषित गरिएको हो। संविधान दिवसको अवसरमामा सोमबार सरकारले सार्वजनिक गरेको सुचीमा डा। मौनीको नाम रहेको छ । डा. मौनी अत्तरियामा लामो समय देखि सेवारत छन् ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।