अछाम। अछाममा हिँड्दा हिड्दै एक्कासी लड्दा घाईते भएका एक जनाको मृत्यु भएको छ।बुधबार दिउँसो जिल्लाको रामारोशन गाउँपालिका ५ नेटाकोटका ३३ बर्षिय नरेन्द्र साउद घरबाट बजार जाने क्रममा रामारोशनको बल्ले खोला नजिक हिड्दै एक्कासी लड्दा बेहोस भएका थिए । बेहोस भएका उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतक साउँद हेपटाईटिस बि छारे रोगको बिरामी रहेको बुझीएको छ ।
अछाममा हिँड्दा हिड्दै लडेका एक जना पुरुषको मृत्यु
अछाममा हिँड्दा हिड्दै लडेका एक जना पुरुषको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

