धनगढी। धनगढी उपमहानगरपालिका १३ मा जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ। आज बोधिसत्वा विहारको आयोजनामा धनगढी उपमहानगरपालिका वडा न १३ श्रीलङका कैलालीमा १ सय ५ जना जेष्ठ नागरिक निशुल्क स्वास्थ्य सिबिर संचालन साथै औषधी पनि निशुल्क वितरण गरिएको हो।
४० बर्ष देखि ९० बर्ष सम्मका स्वास्थ्य सिबिरमा आएका जेष्ठ नागरिकलाई काठमाडौबाट बोधिसत्वा विहार सस्थाका राष्ट्रिय सयोजक डा. पिया रतन महर्जन, सोही ठाउका परिवार दलका सयोजक खडक नागरी, यस्तै परिवार दलका जिल्ला अध्यक्ष बिशाल चौधरीको सहभागिता रहेको थियो।
यस्तै परिवार दलका पार्टी नेतृ प्रदेश सदस्य सीता पाठक, शान्ति बलका केन्द्रीय सदस्य तोङ इल मोदा सँघ केन्द्रीय अध्यक्ष तेज बहादुर सिह,धनगढी उपमहानगरपालिका वडा न १३ का भल्भन्सा सुन्दर लाल चौधरीको सहभागिता रहेको थियो। साथै डाक्टर रुपेश कान्त मिश्रा लगायतको टिमले निशुल्क स्वास्थ्य शिबिरमा बिमारी चेकजाँच गरेको दलका जिल्ला अध्यक्ष बिशला चौधरीले जानकारी दिए ।


धनगढी १३ मा १ सय ५० जना जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्यपरिक्षण र औषधी बितरण
धनगढी १३ मा १ सय ५० जना जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्यपरिक्षण र औषधी बितरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

