काठमाडौँ । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।
भारतको कर्नाटकमा भेटिए ‘ओमिक्रोन’ भेरिएन्टका २ संक्रमित
भारतको कर्नाटकमा भेटिए ‘ओमिक्रोन’ भेरिएन्टका २ संक्रमित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

