धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त प्रयोगशालामा ९३ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ६३ जनाको रिपोर्ट निगेटिभ आएको छ ।हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये १ जना संक्रमित आईसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ । यस्तै आज नै ७ जना बिरामी निको भएर घर फर्किएका छन भने २ जना अस्पताल भर्ना भएका छन् ।
सेती प्रयोगशालामा ९३ नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रयोगशालामा ९३ नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

