कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्पको टोकाइबाट बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर बस्ने २५ वर्षीय प्रमीला बोहराको मृत्यु भएको हो। बुधबार दिउँसो नजिकैको सामुदायिक बनमा गएको बेला सर्पले डसेपछि अपराह्न उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिए।
कञ्चनपुरको बेलौरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु
कञ्चनपुरको बेलौरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

