धनगढी: धनगढी स्थित परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगो लगाइएको छ । जेनजी आन्दोलनकारीहरुले मन्त्री देउवाको घरमा आगो लगाएका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरमा आगो लगाएका हुन् । उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ। देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ।
धनगढी स्थित परराष्ट्र मन्त्री आरजुको घरमा आगजनी
धनगढी स्थित परराष्ट्र मन्त्री आरजुको घरमा आगजनी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

