धनगढी – मोटरसाइकलको ठक्करबाट कैलालीको धनगढीमा जना बालक घाइते भएका छन । मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका–११ बेलाका १२ वर्षिय विवेक बिक मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन । सोहि ठाउँकी सर्मिला चौधरीले चलाएको से ६प ९६०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट धनगढीमा एक बालक घाइते
मोटरसाइकलको ठक्करबाट धनगढीमा एक बालक घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

