धनगढी। होप ब्रिज संस्थाद्धारा धनगढी उपमहानगरपालीकालाई कोराना बिरुद्ध आवस्यक पर्ने भिटिएम किट सहयोग गरिएको छ। मंगलबार होप ब्रिज संस्थाका सुदुरपश्चि प्रदेश संयोजक महेन्द्र बमले कोराना बिरुद्ध ३००० पिस भिटिएम किट नगर प्रमुख नृप बहादुर वड तथा उपमहानगरका स्वास्थ्य साखालाइ हस्तान्तरण गरेका हुन् । होप ब्रिज संस्थाले कोराना बिरुद्ध ३००० पिस भिटिएम किट उपलब्ध गराएको र आगामीदिनमा पनी निरन्तर सहयोग गर्ने प्रतिबद्धता प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए । यस्तै स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नगर प्रमुख नृप बहादुर वडले संस्थालाई धन्यवाद ब्यक्त गरेका छन्।
होप ब्रिज संस्थाद्धारा ३००० पिस भिटिएम किट धनगढी उपमहानगरपालीकालाई सहयोग
होप ब्रिज संस्थाद्धारा ३००० पिस भिटिएम किट धनगढी उपमहानगरपालीकालाई सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

