धनगढी। कैलालीमा जारी निषेधाज्ञा फेरि साउन २१ गतेसम्म लम्बाइएको छ । जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको हो । २१ गतेसम्म लागुहुने गरी प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा निषेधाज्ञालाई लम्बाइएको जारी आदेशमा उल्लेख गरीएको छ। जारी निषेधाज्ञामा के भनिएको छ हेर्नुहोस्…
कैलालीमा जारी निषेधाज्ञा फेरि साउन २१ गतेसम्म लम्बाइयो,हेर्नुहोस् आदेशमा के छ ?
कैलालीमा जारी निषेधाज्ञा फेरि साउन २१ गतेसम्म लम्बाइयो,हेर्नुहोस् आदेशमा के छ ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

