धनगढी। धनगढी ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालमा आज देखी विशेषज्ञद्वारा बिभिन्न रोगको निःशुल्क चेकजाँच गरिने भएको छ। माया मेट्रो अस्पतालमा आज बैशाख २४ गतेदेखि २९ गते सम्म छाला, यौन रोग, कुष्ठरोग, कपाल र सौन्दर्य विशेषज्ञद्वारा निःशुल्क चेक जाँच सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।
ओपीडी फ्रि, ल्याब परीक्षणमा १५ प्रतिशत र प्रोसिड्युरमा २५ प्रतिशत सहित विशेष छुटको व्यवस्थाका साथै विशेषज्ञ परामर्श, र छाला हेरचाह सम्बन्धी जानकारी पाइने अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले बताईन् । यस्तै Conmetic peel द्वारा अनुहारको चाँया, पोतो, डण्डीफोर हटाउने, Microneedling प्रविधिद्वारा दाग हटाउने, Fine Line/ Wrinkle, Pore size कम गर्ने , PRP प्रबिधिबाट कपाल झर्ने समस्याको उपचार गरिने, VAMPIRE FACIAL गरिने बताइएको छ। उनले बिहान ९ देखि साझ ५ बजे सम्म डाक्टर प्रियंका मैनालीद्वारा सहभागितामा चेकजाँच गरिन लागिएको अस्पतालकी प्रशासन अधिकृत तामाङले बताइन्। उनले यी स्वास्थ्य सम्बन्धिको उपचारलाई प्राथमिकता दिन सुनौलो मौका नबिर्सन आग्रह गरेकी छिन् ।
हाल मायामेट्रो अस्पतालले हाल संचालन गर्दै आएका सेवाहरु यी हुन्
- २४ घण्टे आकस्मिकतथा ट्रमा सेवा
- २४ घण्टे फार्मेसी सेवा
- Cancer Screening, FNAC तथा Biopsy सहितको Pathology सेवा
- विशेषज्ञ ओ.पि.डी. सेवा
- नवजाततथाबालरोग सेवा
- ICU/NICU/PICU/MICU सेवा
- MD Internal Medicine वाट Physician सेवा
- न्यूरो सर्जरी सेवा ( टाउकोमा चोट पटक, मष्तिस्कमा रगत जमेको, बच्चाको मष्तिस्कमा ब्रेन ट्युमर ,मेरुदण्डको चोट, स्पाइनको ट्युमरको ) शल्यक्रिया
- मुटुको रोग सम्बन्धिसेवा
- TMT, ABPM, HOLTER, Echo तथा ECG सेवा
- यूरोलोजी सेवा(Prostate मामासु पलाएको शल्यक्रिया, पिसाब नली तथा मिर्गैला कोनलीमा(PCNL/super mini PCNL/mini PCNL) भएको पथरीदुरबिन प्रबिधि बाट शल्यक्रिया सेवा
- दुरबिनप्रबिधिबाटतथाविना दुरबिनसल्य चिकित्सकिय सेवा
- स्त्री प्रसुतितथाबाझोपन सेवा
- एनेस्थेसियातथा क्रिटिकल उपचार सेवा
- हाड जोर्नी तथानशा रोग सेवा
- नाक ,कान ,घाटीतथा हेड एण्ड नेक सर्जरी सेवा
- मानसिक रोग सम्बन्धित सेवा
- दन्तचिकित्सकिय सेवा
- यौन, छाला,सौन्र्दर्य तथा कपाल प्रत्यारोपण सेवा
- फिजीयोथेरापी सेवा
- क्यान्सर सेवातथा परामर्श
- MRI तथा अत्याधुनिक CT Scan(64 Slice) सेवा
- बतानुकुलित OPD तथा AC Deluxe Cabin सहितको सेवा
- अत्याधुनिक Video x-ray तथा Digital x-ray सेवा
- Online Appointment सेवा
- Online Payment सेवा

