धनगढी। सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कोरोना पोजेटिभ देखिएका चारै जना कैलाली जिल्लाका रहेका छन् ।
सुदूरपश्चिमका चार जनामा कोरोना देखीयो
सुदूरपश्चिमका चार जनामा कोरोना देखीयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

