कञ्चनपुर। कञ्चनपुरमा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा एक जना बालकको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीको डुबेर मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुरको एक नदीमा डुबेर बालकको ज्यान गयो
कञ्चनपुरको एक नदीमा डुबेर बालकको ज्यान गयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

