धनगढी । धनगढी । नेपाली काँग्रेस कैलालीको सभापति पद ६०० मत गणना हुँदा प्रकाश वमले २८३ मत पाएका छन् । यस्तै नारायण भट्टले २४४ र रामबहादुर कलेलले ५३ मत पाएका छन् । दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए । अहिले सभापति पदको मत गणना भइरहेको छ ।
काँग्रेस कैलालीको मतगणना जारी, सभापतिमा प्रकाशबहादुर बमको अग्रता
काँग्रेस कैलालीको मतगणना जारी, सभापतिमा प्रकाशबहादुर बमको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

