धनगढी। बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २८ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १११ नमूनाको परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ८३ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा २२ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना निको भई घर फर्किएकोमा थप ४ जना अस्पतालमा भर्ना भएका छन्। यस्तै ६ जनाको आइसियुमा उपचारर भैरहेको छ भने २ जनाको भेन्टिलेरमा राखेर उपचार भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
सेती प्रयोगशालामा १११ नमूनाको परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि
सेती प्रयोगशालामा १११ नमूनाको परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

