धनगढी। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। यस्तै, पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। जसमध्ये १ जना भेन्टिलेटर, २ जना आईसीयूमा उपचारत रहेको अस्पतालले जनाएको छ ।यस्तै, पछिल्लो २४ घण्टामा कुनैपनी संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
सेती अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण शून्य
सेती अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण शून्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

