धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । लामिछाने रास्वपाका संस्थापक सभापति हुन् । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो । सोहीबमोजिम उनी सभापतिमा दोहोरिएका हुन् ।
रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित
रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

