धनगढी ।
धनगढी । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बससहित धनगढीमा आज पनि गरे विरोध प्रदर्शन हेनुहोस तस्वीर
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा धनगढी बजार र्याली निकालेको प्यासन धनगढी नगर कमीटीका अध्यक्ष धुव्र बहादुसर सिहले जानकारी दिए ।


उनले सडको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेको जानकारी दिए । उनीहरुको प्रदर्शनले कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको छैन।

