धनगढी: सामान्य चिकित्सा (एच.ए) तथा डिप्लोमा इन फर्मेसी पढ्ने बिद्यार्थीका लागी नवजिवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेज प्रा.लीले आवेदन आवह्वान गरेको छ । कलेजले एक सुचना जारी गर्दै सिटिइभिटि द्वारा सञ्चालित प्रवेश परिक्षामा पास भएका बिद्यार्थीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । यही मंसिर २१ गतेदेखी २७ गते सम्म कार्यालय समयभित्र कलेजमा भर्ना प्रक्रियाका लागी सम्पर्क गर्न कलेजले सुचना जारी गरेको छ ।
साथै प्रवेश परिक्षामा सहभागी नभएका बिद्यार्थीहरुलाई समेत यही मंसिर २८ गतेभित्र सम्पर्क गर्न सुचना जारी गरिएको छ ।


