धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली हस्पिटल प्रा। ली। ले क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा दीने भएको छ । यही कार्तिक २५ गते देखि हरेक हप्ता क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा दीने भएको हो । काठमाडौँको वीर अस्पतालमा कार्यरत डा। सौगात पौडेल र डा। अन्जु केसि आउने कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए । उनका अनुसार क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग, किमो सेवा, प्राष्टेट क्यान्सर, ब्रेष्ट क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर र अन्य क्यान्सरका सेवाहरू उपलब्ध हुने छन् ।
कैलाली अस्पतालमै क्यान्सर स्क्रीनिङ्ग तथा किमो सेवा पाइने
कैलाली अस्पतालमै क्यान्सर स्क्रीनिङ्ग तथा किमो सेवा पाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

