उर्जाए मोर चुनरी गीतको भिडियो म्युजिक सार्वजनिक भएको छ। आइतबार सी एस फिल्मसको युटुब चाइनलबाट सो गीत बजारमा आएको हो।
बिकाश लामा र सुनिता चौधरीको स्वरमा सजिएको उर्जाए मोर चुनरी सुनिता चौधरीकै शब्द संकलन लखन चौधरीको संगीत रहेको छ। उक्त गीतको म्युजिक भिडियोलाइ मासुम बिष्टले निर्देशन गरेका हुन् भने छंयाकान सम्पादन सतिश सिन्हाले गरेका हुन् ।गीतको भिडियोमा अभिनय सन्तोष चौधरी र सुमित्र चौधरीलर गरेका छन् सो गीतको छंयाकान दांगको जखेरा ताल राप्ति नदीको नेपालकै ठुलो दोस्रो पुल लगायत रमणीय स्थलहरुमा गरिएको हो।
मासुम बिष्ट द्वारा निर्देशित उर्जाए मोर चुनरी भिडियो म्युजिक सार्वजनिक
मासुम बिष्ट द्वारा निर्देशित उर्जाए मोर चुनरी भिडियो म्युजिक सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

