धनगढी। आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएका छन्। पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना कोरोना संक्रमित निको भई घर फर्किएकोमा थप एक जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २३ जना संक्रमित उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै ५ जना आइसियुमा र ३ जनाको भेन्टिलेरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
सेती प्रयोगशालामा कोरोना परीक्षण शून्य, १ जना संक्रमित निको
सेती प्रयोगशालामा कोरोना परीक्षण शून्य, १ जना संक्रमित निको
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

