धनगढी। सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न संकायमा उपप्राध्यापकको लागि विज्ञापन खुल्ला गरेको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै खुल्ला तथा समावेशी रुपमा स्थायी पदपूर्तीका लागि विज्ञापन जारी गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयले माग्यो विभिन्न संकायमा उपप्राध्यापक (सूचीसहित)
सुदूरपश्चिम विश्वविद्यालयले माग्यो विभिन्न संकायमा उपप्राध्यापक (सूचीसहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु