धनगढी। नेकपा एकीकृत समाजवादी पार्टी नेपाल निकट युवा संघ नेपाल सुदुरपस्चिम प्रदेस कमिटीले रक्तदान कार्यक्रम गरेको छ।
बिहीबार युवा संघ नेपाल सुदुरपस्चिम प्रदेशको प्रथम भेलाको अवसरमा संघले रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा ९६ पिन्ट रगत संकलन भएको युवा संघ नेपालका केन्द्रिय सचीव तथा सुदुरपस्चिम इन्चार्ज दिपक सिंहले जानकारी दिए। आम नागरिकको जीवन लाई चाहिने रगत अभाव न होस भन्ने उद्देश्यले रग्तदान कार्यक्रम गरेको सिंहले बताए ।


