कैलाली। नेकपा एकीकृत समाजवादी पार्टिले कैलालीको घोडाघोडी नगरपालिकामा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा मङ्गलवार भएको प्रशिक्षण कार्यक्रममा पार्टी नगर कमिटी अध्यक्ष खेम जोशिको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको हो।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य, प्रदेश उप-सचीव दीर्घ सोडारी, प्रदेश सचीव दिनेस चन्द्र सुवेदी, जिल्ला अध्यक्ष भैरव शिह रावल, उपाध्यक्ष बिमल जोशी, उप सचीव दीर्घ जोशी, चुनकुमारी चौधरी, अम्मर साउद लगायतले प्रशिक्षण दिएका थिए ।



