धनगढी। नेकपा माओवादी केन्द्र धनगढी ३ कालिकानगरमा टोल कमिटि गठन गरिएको छ ।
धनगढी उपमहानगरपालीका ३ स्थीत कालिकानगरमा दिल बहादुर मिजारको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको १५ सदस्यीय टोल कमिटि गठन गरिएको हो । एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले कालिकानगर टोलमा टोल कमिटी गठन गरिएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर कमिटी सचिवालय सदस्य तथा धनगढी उपमहानगरपालीका ३ का वडा अध्यक्ष बल बहादुर ऐर,नगर कमिटी सचिवालय सदस्य बिस्णु केसि, वडा नम्बर ३ का इन्चार्ज निराजन बिस्ट,नेकपा माओवादी केन्द्र वडा न ३ का अध्यक्ष सुन्दर धामी लगायतका नेताको उपस्थितिमा टोल कमिटि गठन गरी सप्पन्न गरिएको हो ।


