बझाङ। बझाङमा पहिरोले विद्यालयको भवन जोखिममा परेको छ । बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा रहेको जनाइएको छ। अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको स्थानियले जानकारी दिएका छन् ।

klx/f]n] ljBfnosf] ejg hf]lvddf
aemfª, @* ;fpg M aemfªsf] s]bf/:oF ufpFkflnsf ^ l:yt /f]tfu0ffdf /x]sf] e”ldb]j cfwf/e”t ljBfnosf] ejg klx/f]sf] hf]lvddf . clj/n jiff{sf sf/0f ljBfnosf] lkmN8 klx/f]n] aufPkl5 ejg hf]lvddf k/]sf] xf] . t:jL/ M /d]z s];L÷/f;;

