निर्मल रैका। प्रधानमन्त्री शेर बहादुर देउवा द्वारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड कि धर्मपत्नी सीता दाहाललाई भेट गरेका छन । लामो समय देखि बिरामी तथा उपचारर्थ रहनु भएकि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड कि धर्मपत्नी सीता दाहाललाई प्रधानमन्त्री शेर बहादुर देउवाले भेट गरेका हुन । प्रधानमन्त्री शेर बहादुर देउवाले पुष्प कमल दाहाल प्रचण्ड निवासमा गइ सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु साथै स्वास्थ्य लाभको काममा समेत गरेका छन ।
प्रधानमन्त्री देउवा द्वारा स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवा द्वारा स्वास्थ्य लाभको कामना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

