काठमाडौँ। नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गरेसँगै तीन जनाले शपथ लिने भएका हुन् ।प्रधानमन्त्रीसहित मन्त्रीहरु अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।यस्तै सत्ता साझेदार माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने
नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

