धनगढी । देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।
३ बजेसम्म देशभर ७६ लाख मत खस्यो । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो । त्यस्तै सुदुरपश्चिम प्रदेशमा अहिले सम्म कुल मतदाता १७,१६,६६० मतदाता मध्ये ६,७०,३६५ ले मतदान गरेका छन् । त्यसमा
महिला ३,६१,६८९ र पुरूष ३,०८,६७५ रहेका छन् ।
बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ
बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

