धनगढी । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131