धनगढी: बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका(७ सुबेडाका हरिप्रसाद सुवेदीका ४ वर्षीय छोरा हिमेशको मंगलबार बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घर नजिकैको पोखरीमा डुबेको अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल पुगाउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु
बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

