धनगढी । बझाङमा चरेससहित एक जनालाई पक्राउ गरिएको छ । बुङगल नगरपालिका–२ रैसेल्ली बस्ने ४१ वर्षीय उज्जल जाग्रीलाई शुक्रवार चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेससहित पक्राउ गरिएको जिप्रका बझाङले जनाएको छ ।
बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ
बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

