धनगढी: कैलालीको गोदावरीमा सर्पले डस्दा एक महिला घाइते भएकी छिन । शनिबार बिहान गोदावरी नगरपालिका –५ की ६१ की चन्द्रा देवि धामीलाई घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा सर्पले डसेको हो । बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी धामीको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सर्पले डस्दा गोदावरीकी एक महिला घाईते
सर्पले डस्दा गोदावरीकी एक महिला घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

