धनगढी: कैलालीमा सर्पले डस्दा एक युवती घाइते भएकी छिन । बुधबार धनगढी उपमहानगरपालिका – ९ बांग्रकटानकी २६ वर्षीय चन्द्रा ठकुल्लालाई घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा सर्पले डस्दा घाइते भएकी हुन । बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी ठकुल्लाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.