बझाङ: बझाङका एक युवक सेती नदीमा बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका-९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएका हुन् । उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका प्रहरीले बताएको छ । स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा प्रहरी टोलीले खोजी कार्य गरिहेको छ ।
बझाङका एक युवक सेती नदीमा बेपत्ता
बझाङका एक युवक सेती नदीमा बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

