बझाङ: बझाङमा ट्याक्टर दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्गाथली गाउँपालिका २ मा बुधबार ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका र ३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । ट्याक्टरमा ५ जना सवार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बझाङमा ट्याक्टर दुर्घटना : २ जना बेपत्ता, ३ को उद्धार
बझाङमा ट्याक्टर दुर्घटना : २ जना बेपत्ता, ३ को उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

