धनगढी: कैलालीमा सर्पले डस्दा एक युवती घाइते भएकी छिन । बुधबार धनगढी उपमहानगरपालिका – ९ बांग्रकटानकी २६ वर्षीय चन्द्रा ठकुल्लालाई घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा सर्पले डस्दा घाइते भएकी हुन । बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी ठकुल्लाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीमा सर्पले डस्दा एक युवती घाइते
धनगढीमा सर्पले डस्दा एक युवती घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

