बझाङ। बझाङमा चट्याङ लागेर गाई मरेको छ। बझाङको केदारस्युँ गाउँपालिका –९ का धामीलेक बिरु खातीले पालेको गाई चट्याङ लागेर मरेको हो। खातीको घरमा चट्याङ पर्दा गोठमा बाँधेको गाई मरेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
बझाङमा चट्याङ लागेर एक गाई मर्यो
बझाङमा चट्याङ लागेर एक गाई मर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

