बैतडी। बैतडी पाटनस्थीत एक वडा कार्यालय आज्ञात समूहद्वारा तोडफोड गरिएको छ। जिल्लाको पाटन नगरपालिका वडा नं–९ को कार्यालयमा आज्ञात समूहद्वारा तोडफोडको प्रयास भएको छ।
मंगलबार राती आज्ञात समूहले वडा कार्यालयमा तोड फोडको प्रयास गरेको वडा सचिव राम दत्त जोशीले बताए। जोशीका अनुसार वडा अध्यक्षको कार्यकक्षमा लगाएको तालामा ढुङ्गा हानेर फुटाउने प्रयास समेत गरिएको छ। त्यस्तै वडा कार्यालयमा नेपाली झण्डा राख्नका लागि गाडीएको पाइप तोडफोड भएको छ। वडा कार्यालयमा तोडफोडको प्रयास कस्ले र किन गर्यो,सोकुराको पत्ता लागेको छैन्। तर वडाकार्यलयमा क्षे


