बझाङ। बझाङमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्। बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी प्रहरीले जनाएको छ। बझाङ प्रहरीका अनुसार मोहना दमाई कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी हु्न्। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.