बैतडी। बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता लिएका छन्। यसअघि पछाडि परेका भण्डारीले अहिले झिनो मतान्तरले अग्रता लिएका हुन्। पछिल्लो गणनामा भण्डारीले ३० हजार ६१५ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले २९ हजार ८१९ मत ल्याएका छन्। उनीहरुबिच ७९६ को मतान्तर छ । मत परिणाम आउनेक्रम जारी छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.