डडेल्धुरा। डडेल्धुरामा मत गणना जारी रहेको छ । प्रारम्भिक मतपरिणामा प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले अग्रता लिएका छन्। अहिलेसम्म १ हजार मतगणना हुँदा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले४६३ मत पाएका छन् । यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले २०९ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छन्। डडेल्धुरा एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन्। डडेल्धुरामा ९१ हजार २ सय मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.