धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.