बैतडी। बैतडीमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। बैतडीको मेलौली नगरपालिका वडा नं २ कोटका ६८ बर्षीय गणेशबहादुर चन्द चितुवाको आक्रमणबाट घाइते भएका हुन्।शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासो फसेको र उक्त चितुवाले चन्दलाई आक्रमण गर्दा घाँटी र हातमा समान्य चोट लागेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। पासोमा फसेको चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो । चन्दको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको चन्दले बताए । २०६८ साल यता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.