बैतडी। दशरथचन्द राजमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । बर्षाका कारण पहिरो खसेपछि दशरथचन्द राजमार्गको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सडकमा पहिरो खसेपछि अहिले सवारी साधन बीचबाटोमै रोकिएका छन् । पहिरो पन्छ्याउनका लागि जेसीबी पठाईसकेको र सडक आज साँझसम्म सुचारु हुने प्रहरी निरीक्षक जोशीले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.